प्रस्तुत विषयमा बैदेशिक रोजगार बोर्डको सचिबालय,बबरमहल काठमांडोको मिति २०७६/०६/१५ च.न १३६ को पत्र एवं सो साथ प्राप्त सुचना निवेदनको ढांचा र सिफारिसको ढांचा यसै साथ संलग्न रहेको छ |पत्रानुसार बैदेशिक रोजगार नियमावली २०६४ को पांचो संशोधनले बैदेशिक रोजगार बोर्ड सचिबालयबाट प्रदान गरिने आर्थिक सहयता पाऊन सम्बंधित स्थानीय तहमा निवेदन दिन सकिने व्यवास्था गरेको जानकारीको लागी अनुरोध छ |