FAQs Complain Problems

News and Notices

पोखरी ठेक्का सम्बन्धि सुचना( आ.व ०७९/०८०)

यस नगरपालिका अन्तर्गत रहेका पोखरीहरुको  ठेक्का सम्बन्धि सुचना जारि गरिएको छ |

उधम विकास सहजकर्ताको प्रारम्भिक सुची तथा परीक्षा कार्यक्रम सम्बन्धमा

मिति २०७९/०६/११ गते दिउँसो २:०० बजे नगर कार्यपालिकाको कार्यालय ,हनुमाननगर  मा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ |

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सुचना

उधम विकास सहजकर्ताको लागि करारमा पदपूर्ति गर्ने सम्बन्धि सुचना

लेखा परिक्षण सम्बन्धि सुचना |

आ.व २०७७/०७८ को सम्पूर्ण सामुदायिक र संस्थागत विधालयहरुको लेखा परिक्षण निम्ति सुचिकृत लेखा परीक्षकहरुबाट निवेदन मांग गरिएको छ  

व्यक्तिगत घटना दर्ता संचालन सम्बन्धमा |

बैसाख १ गते देखि १६ गते सम्म संचालन हुने घटना दर्ता अभियानमा सहभागी बनौ |आफ्नो वडा वा पायक पर्ने दर्ता शिविरमा गइ व्यक्तिगत घटना दर्ता गरौँ |

विधालय गुनासो पेटिका सम्बन्धमा |

सबै विधालयहरुमा गुनासो पेटिका राखी दिनु हुन् अनुरोध छ |

Pages