FAQs Complain Problems

News and Notices

दर रेट स्वीकृत

कोरोनामा राहत वितरण निम्ति दर रेटको अह्वान गरिएको थियो |त्यस अनुरूप सब भन्दा न्यून मूल्यमा सामान उपलव्ध गराउने संस्थाको नाम दिएको पत्रमा उल्लेखित छ |

खाधान्न खरीद सम्बन्धी ३ दिने सार्वजनिक सुचना |

यस  COVID-19  महामारीले गर्दा गरीब मजदुर,आपांग  व्यक्तिहरु अति नै कष्टकर स्तिथिमा आई पुगेका छन |तसर्थ वहाँहरुलाई  सक्दो खाधान्न उपलव्ध गराई यस नगरपालिकाले सहयोग गर्न प्रयास गरेको छ र भविष्यमा पनी गर्ने छ |यसका लागी ३ दिने सार्वजनिक सुचना जारी गरिएको हो |

बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका लागी स्थानीय तहबाट निवेदन दिने सम्बन्धी सुचना

प्रस्तुत विषयमा बैदेशिक रोजगार बोर्डको सचिबालय,बबरमहल काठमांडोको मिति २०७६/०६/१५ च.न १३६ को पत्र एवं सो साथ प्राप्त सुचना निवेदनको ढांचा र सिफारिसको ढांचा यसै साथ संलग्न रहेको छ |पत्रानुसार बैदेशिक रोजगार नियमावली २०६४ को पांचो संशोधनले बैदेशिक रोजगार बोर्ड सचिबालयबाट प्रदान गरिने आर्थिक सहयता पा

सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फॉर्म

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संघमा कार्यरत निजामती सेवाका राजपत्र अंनकित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चौथो र पांचो तह्का कर्मचारिहरुको क्षमता विकास गर्ने उद्देश्यले मिति २०७६ कार्तिक २० गते देखि २०७६ मंसिर २४ गतेसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा

Pages