यस कोरोना महामारीले विश्वलाई नै हल्लाएको छ |कोरोना रोकथामका लागी गरिएको lockdown ले गर्दा गरीब ,ज्यलादारी मजदूरलाई केही राहत पुगोस भनी यस नगरपालिकाद्वारा राहत बितरण गरियो |हाल सम्म वितरण गरिएको विवरण मात्र हो,पछि थप वितरण भएको या दिईने तथ्यांक थपिने छ |

यस COVID-19 महामारीले गर्दा गरीब मजदुर,आपांग व्यक्तिहरु अति नै कष्टकर स्तिथिमा आई पुगेका छन |तसर्थ वहाँहरुलाई सक्दो खाधान्न उपलव्ध गराई यस नगरपालिकाले सहयोग गर्न प्रयास गरेको छ र भविष्यमा पनी गर्ने छ |यसका लागी ३ दिने सार्वजनिक सुचना जारी गरिएको हो |
प्रस्तुत विषयमा बैदेशिक रोजगार बोर्डको सचिबालय,बबरमहल काठमांडोको मिति २०७६/०६/१५ च.न १३६ को पत्र एवं सो साथ प्राप्त सुचना निवेदनको ढांचा र सिफारिसको ढांचा यसै साथ संलग्न रहेको छ |पत्रानुसार बैदेशिक रोजगार नियमावली २०६४ को पांचो संशोधनले बैदेशिक रोजगार बोर्ड सचिबालयबाट प्रदान गरिने आर्थिक सहयता पा
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संघमा कार्यरत निजामती सेवाका राजपत्र अंनकित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चौथो र पांचो तह्का कर्मचारिहरुको क्षमता विकास गर्ने उद्देश्यले मिति २०७६ कार्तिक २० गते देखि २०७६ मंसिर २४ गतेसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा