FAQs Complain Problems

सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फॉर्म

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संघमा कार्यरत निजामती सेवाका राजपत्र अंनकित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चौथो र पांचो तह्का कर्मचारिहरुको क्षमता विकास गर्ने उद्देश्यले मिति २०७६ कार्तिक २० गते देखि २०७६ मंसिर २४ गतेसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा ३५ दिने सेवाकालीन प्रशिक्षण सञ्चालन हुने भएकोले उक्त सेवाकालीन प्रशिक्षणमा सहभागी हुन इक्छुक कर्मचारीहरूले सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फॉर्म भरी मिति २०७६/०७/०८ गतेभित्र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा आइपुगने गरी वा उक्त मिति भित्र प्रतिष्ठान ईमेल ठेगाना Ldta.inservice@gmail.com  मा प्राप्त हुने गरी पठाउन हुन यो सुचना प्रकाशन गरिएको छ |