संक्षिप्त परिचय:हनुमाननगरकंकालिनी नगरपालिका

स्थापना: २०७३
जम्मा वडा: १४
क्षेत्रफल: ११८.१९ बर्ग किमि
२०७८ जनगणना अनुसार (जम्मा घरधुरि :८६८०,परिवार संख्या :१११३० ,कुल जनसंख्या:५१९२६ )
पूर्व: सुनसरी जिल्ला र भारत
पश्चिम: तिलाठी कोइलाडी गा.पा, महादेवा गा.पा,
उत्तर: तिरहुत गा.पा, कञ्चणरूप गा.पा
दक्षिण: भारत
समाबेस भएका साविक न.पा र गाबिसहरू: हनुमाननगर योगिनीमाई न.पा, रमपुरा मलहनिया, भारदह,पोर्ताहा र मधुवापुर गा.वि.स