FAQs Complain Problems

समाचार

राहत विवरण भरपाई (वार्ड :५ )

यस कोरोना महामारीले विश्वलाई नै हल्लाएको छ |कोरोना रोकथामका लागी गरिएको lockdown ले गर्दा गरीब ,ज्यलादारी मजदूरलाई केही राहत पुगोस भनी यस नगरपालिकाद्वारा राहत बितरण गरियो |हाल सम्म वितरण गरिएको विवरण मात्र हो,पछि थप वितरण भएको या दिईने तथ्यांक थपिने छ |