FAQs Complain Problems

परीक्षा कार्यक्रम सम्बन्धमा

पदपूर्ति समितिको मिति २०७७/०९/०९ को निर्णयानुसार यस कार्यालयको कर्मचारी आवश्यकता सम्बन्धि ,आवेदन गर्ने आवेदकहरुको परीक्षा कार्यक्रम देहाय बमोजिम हुने व्यहोरा जानकारीको लागि अनुरोध छ |