आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा यस नगरपालिकाद्वारा आ.व २०७५/०७६ देखि आ.व. २०७७/०७८ को लागी तपसिलमा उल्लेखित कर तथा शुल्क संकलनको कार्य ठेक्काद्वारा बंदोबस्त गरिएको छ |
जून वडाको ऑनलाइन दर्ता भएको छैन ,कृपया यही मिति २०७५/०३/१५ सम्म गारीसक्नु हुन अनुरोध छ ,केही समस्या आएमा यस नगरपालिकाको सुचना प्रविधि अधिकृत ज्यू संग संपर्क गर्न अनुरोध छ |यसो नगरेमा श्रावन देखि भत्ता पाउन कठिनाई आउन सकीन्छ|