FAQs Complain Problems

सूचना तथा समाचार

दर रेट स्वीकृत

कोरोनामा राहत वितरण निम्ति दर रेटको अह्वान गरिएको थियो |त्यस अनुरूप सब भन्दा न्यून मूल्यमा सामान उपलव्ध गराउने संस्थाको नाम दिएको पत्रमा उल्लेखित छ |

खाधान्न खरीद सम्बन्धी ३ दिने सार्वजनिक सुचना |

यस  COVID-19  महामारीले गर्दा गरीब मजदुर,आपांग  व्यक्तिहरु अति नै कष्टकर स्तिथिमा आई पुगेका छन |तसर्थ वहाँहरुलाई  सक्दो खाधान्न उपलव्ध गराई यस नगरपालिकाले सहयोग गर्न प्रयास गरेको छ र भविष्यमा पनी गर्ने छ |यसका लागी ३ दिने सार्वजनिक सुचना जारी गरिएको हो |

बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताका लागी स्थानीय तहबाट निवेदन दिने सम्बन्धी सुचना

प्रस्तुत विषयमा बैदेशिक रोजगार बोर्डको सचिबालय,बबरमहल काठमांडोको मिति २०७६/०६/१५ च.न १३६ को पत्र एवं सो साथ प्राप्त सुचना निवेदनको ढांचा र सिफारिसको ढांचा यसै साथ संलग्न रहेको छ |पत्रानुसार बैदेशिक रोजगार नियमावली २०६४ को पांचो संशोधनले बैदेशिक रोजगार बोर्ड सचिबालयबाट प्रदान गरिने आर्थिक सहयता पा

सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फॉर्म

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संघमा कार्यरत निजामती सेवाका राजपत्र अंनकित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चौथो र पांचो तह्का कर्मचारिहरुको क्षमता विकास गर्ने उद्देश्यले मिति २०७६ कार्तिक २० गते देखि २०७६ मंसिर २४ गतेसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा

सिलबन्दी बोलपत्र आह्वानको सूचना : मिति २०७५/०४/१३

आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा यस नगरपालिकाद्वारा आगामी आ.व.२०७५/०७६ देखि आ.व २०७७/०७८ को लागी तपसिलमा उल्लेखित कर तथा शुल्क संकलन को कार्य ठेक्काद्वारा बन्दोंबस्त गरिएको छ |

सिलबन्दी बोलपत्र आह्वानको सूचना : मिति २०७५/०४/१२

आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा यस नगरपालिकाद्वारा आ.व २०७५/०७६  देखि आ.व. २०७७/०७८ को लागी तपसिलमा उल्लेखित कर तथा शुल्क संकलनको कार्य ठेक्काद्वारा बंदोबस्त गरिएको छ |  

नगर सभा :

नगर सभा यही आषाढ़ २२ गत्ते हुने गई रहेको ले समस्त जनसमुदाय  यस सभामा उपस्थित भई नगरपालिकाको  बजेट,कार्य को सही मूल्याङ्कन गारी दिन हुन हार्दिक अनुरोध छ |

सामाजिक सुरक्षा भत्ता :ऑनलाइन दर्ता

जून वडाको ऑनलाइन  दर्ता भएको छैन ,कृपया यही मिति २०७५/०३/१५ सम्म गारीसक्नु हुन अनुरोध छ ,केही  समस्या आएमा यस नगरपालिकाको सुचना प्रविधि अधिकृत ज्यू संग संपर्क गर्न अनुरोध छ |यसो नगरेमा श्रावन देखि भत्ता पाउन  कठिनाई आउन  सकीन्छ|

Pages