नगर सभा यही आषाढ़ २२ गत्ते हुने गई रहेको ले समस्त जनसमुदाय यस सभामा उपस्थित भई नगरपालिकाको बजेट,कार्य को सही मूल्याङ्कन गारी दिन हुन हार्दिक अनुरोध छ |
जून वडाको ऑनलाइन दर्ता भएको छैन ,कृपया यही मिति २०७५/०३/१५ सम्म गारीसक्नु हुन अनुरोध छ ,केही समस्या आएमा यस नगरपालिकाको सुचना प्रविधि अधिकृत ज्यू संग संपर्क गर्न अनुरोध छ |यसो नगरेमा श्रावन देखि भत्ता पाउन कठिनाई आउन सकीन्छ|
जिल्ला प्रशासनको अत्यंत जरुरी सुचना:नवीकरण सम्बन्धी,तीन वर्ष सम्म नवीकरण नभएका संस्थाहरु मिति २०७५/०३/१५ भित्र गराइसक्नू हुन सूचित गरिन्छ|